एमालेमा एक्कासि नेताहरूको जिम्मेवारी हेरफेर गर्नुपर्ने अवस्था किन आइपर्यो ?
विगतमा महाधिवेशनबाट कार्यविभाजन भइसकेपछि त्यो अर्को महाधिवेशसम्मै कायम रहन्थ्यो । यसले लामो समयसम्म एउटै जिम्मेवारी र कार्यक्षेत्रमा रहँदा नेताहरूको क्षमता र विज्ञताको विविधीकरणलाई...