एजेन्सी – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । वल्भ्सलाई उसकै मैदानमा ३–० ले पराजित गरेपछि सिटीले एक खेल कम खेलेको आर्सनललाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । मोलिन्यु स्टेडियम वल्भरह्याम्टनमा शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सविरुद्ध सिटीको जितमा ज्याक ग्रेलिस, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गरे । […]