काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रवास क्षेत्रबाट विनोदबहादुर थापाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। नेपाली जनसम्पर्क समिति मलेसियाका प्रमुख संरक्षकसमेत रहेका थापाले एसिया क्षेत्रीय तर्फबाट केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन्। लामो समयदेखि मलेसियामा रहेर नेपाली कांग्रेसको संगठन विस्तार, समन्वय र पार्टीका गतिविधिमा सक्रिय रहँदै आएका थापाले प्रवासी नेपालीहरूको […]