बुद्धशान्तिका ५०० सट्टाभर्नाबासीसँग छैन धनीपुर्जा, टाउन प्लानिङ नक्सामै सिमित

१ भदौ, झापा (बुद्धशान्ति नगर) । जिल्ला भूमि समस्या समाधान समिति झापाले १३ साउनमा एउटा सूचना जारी गर्‍यो । जेनजी आन्दोलनको क्रममा जलेर नष्ट भएका भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूको सन्दर्भमा जारी त्यो सूचनाले बुद्धशान्ति …