सर्लाही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले चन्द्रकान्त राउत (सिके राउत)सँग सरकारले गरेको वार्ता सकारात्मक भए पनि जनमत संग्रहको कल्पना गर्न नसकिने बताउनुभएकाे छ ।
संविधानले दिएको अधिकार प्रयोग गरेर देशमा सबै नागरिकले राजनीति गर्नसक्ने बताउँदै उहाँले जनमतसंग्र...