काठमाडौं– डब्लुडब्लूईका संस्थापक भिन्स म्याकमोहनले यौन उत्पीडनको आरोप पछि राजीनामा दिएका छन । म्याकमोहनपाथी यौन उत्पीडन, बेचबिखन र शारीरिक दुर्व्यवहारको त्रासदायक आरोप लागे पछि ब्लुडब्लूईको मूल कम्पनी टिकिओको कार्यकारी अध्यक्षको पदबाट राजीनामा दिएका हुन । कुश्ती बेहेमोथ म्याकमोहनको मुख्यालयमा काम गर्ने पूर्व टिकिओ कर्मचारी जेनेल ग्रान्टले दायर गरेको मुद्दा पछि यो घटना बाहिर आएको हो […]