नेपालमा अधिकतम पर्यटकहरू भित्र्याउने हो नै भने हामीले आफ्नो लक्षित समूहलाई ध्यानमा राखी त्यहाँको बजारमा पुगेर बृहत्तर मार्केटिङ गर्नु नितान्त जरुरी छ । राजनीतिक संकटबाट गुज्रँदै गरेको हाम्रो मुलुकमा अनेकौं विसंगतिहरू फस्टाउँदै छन् । तीमध्ये आर्थिक विसंगतिले पराकाष्ठा नाघेको देखिन्छ । हालैको महालेखा परीक्षकको प्रतिवेदनबाट यो सत्य तथ्य छर्लङ्गै भएको छ । संघीय, प्रादेशिक र […]