महिला आयोगकी सदस्य पौडेलको दोस्रो अमेरिका काण्ड, नियमविपरीत भ्रमणको साढे ७ लाख भुक्तानी गर्न दबाब
राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णाकुमारी पौडेलले कानूनविपरीत विदेश भ्रमणको खर्च माग दाबी गरेकी छन् । भ्रमण आदेश स्वीकृतविना नै उनी अमेरिकाको एक सम्मेलनमा भाग लिन भने पुगेकी थिइन् ।