राष्ट्रिय सभामा चर्चा : फुटपाथ व्यापारीकाे रोजीरोटीदेखि एम अधिकारीसम्म

काठमाडाैं : राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा रहेको पेट्रोलियम पदार्थ उत्खनन गर्ने कामको जानकारी संसद्‌लाई जानकारी गराउन माग गरेका छन्। राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले पेट्रोलियम पदार्थ उत्खनन गर्न सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। उनले भने, ‘कर्णाली प्रदेशको पेट्रोल उत्खननको काम कति भएको छ। सम्बन्धित मन्त्रालयले त्यसको जानकारी दिन आग्रह गर्छु र उक्त काम सरकारले प्राथमिकतामा राख्न आग्रह गर्छु।’सांसद नरबहाद