बालअधिकार आयुक्त किन ?

प्रत्येकका निश्चल र त्रसित आँखाले, ती प्रत्येकका मलिन अनुहारले, मुस्कान हराएका कलेठी परेका ओठहरूले हामी हरेक वयस्कप्रति, राज्यप्रति सधैँ अविश्वासको मत खसालिरहेका हुन्छन्। के त्यो मतलाई हामीले महसुस गर्न सकेका छौँ ?

सम्बन्धित सामग्री

अख्तियारमा नियुक्त हुने प्रमुख आयुक्त र आयुक्त किन सधैं विवादमा ?

काठमाडौं । पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की योग्यतासम्बन्धी विवादमा तानिएपछि उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा प¥यो । योग्यतासम्बन्धी विवादमा तानिएका कार्की अन्ततः २४ मंसिर २०७३ मा सर्वोच्च अदालतबाट अयोग्य प्रमाणित हुँदै फालिए । कार्कीलाई अयोग्य प्रमाणित गर्ने एउटा आरोप थियो, उच्च नैतिक चरित्र नभएको । संविधानको भाग २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन’bout उल्लेख छ । […] The post अख्तियारमा नियुक्त हुने प्रमुख आयुक्त र आयुक्त किन सधैं विवादमा ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रमुख निर्वाचन आयुक्त थपलियाले खसाले मत

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। आयुक्त थपलियाले आइतबार बिहानै भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा गएर मत खसालेका हुन्। उनले युनिक नेपाल एकेडेमी स्थित केन्द्रबाट मत दिएका हुन्। देशभर बिहानैदेखि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदाताले मत दिन थालेका छन्।

तीन देशका प्रमुख निर्वाचन आयुक्त काठमाडौंमा

निर्वाचन पर्यवेक्षणका लागि तीन देशका प्रमुख निर्वाचन आयुक्त काठमाडौं आइपुगेका छन् । भारत, भुटान र माल्दिभ्सका प्रमुख आयुक्त निर्वाचन पर्यवेक्षणका लागि काठमाडौं आएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । उनका...

प्रमुख निर्वाचन आयुक्त थपलियाले भक्तपुरबाट गरे मतदान

काठमाडौँः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। बिहान ठिक ७ बजे नै प्रमुख आयुक्त थपलियाले मतदान गरेका हुन्।  भक्तपुरको  मध्यपुर ठिमी १ को लोकन्थलीको उपस्वास्थ्य चौकी केन्द्रबाट उनले मतदान गरेका हुन् ।  प्रमुख आयुक्त थपलियाले ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल पनि गरे। आफूले मतदानको अधिकार प्रयोग गरेको बताउँदै…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त चन्द हुम्लामा

सिमकोट – अख्तियार अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दसहितको टोली हुम्ला आएको छ । जिल्लाका सरोकारवाला निकायसँगको अन्तरक्रियाका लागि आयुक्त चन्दको टोली पहिलोपटक हुम्ला आएको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार आयुक्त चन्दको टोली जिल्लामा शुसाशन कायम गर्न र भ्रष्टाचारजन्य गतिविधिविरुद्ध जनचेतना जगाउनका लागि कार्यक्रममा सहभागी हुनेछ । मंगलबार दिउँसो हुम्लाका सातवटै गाउँपालिकाका अध्यक्ष […]

मुलुक निर्वाचनमय भएको छ : आयुक्त तुलाधर

निर्वाचन आयुक्त डा.जानकी तुलाधरले मुलुक स्थानीय तह निर्वाचनमय भएको बताएकी छन् । नेपाल मतदाता अधिकार मञ्चद्वारा आज आयोजित निर्वाचन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले निर्वाचनको मिति नजिकिएसँगै दायित्व र जिम्मेवारी बढिरहेको धारणा व्यक्त गरे । आयुक्त तुलाधरले भनिन्, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय तुल्याउन आयोग अघि बढेको छ, प्रशिक्षणले मतदाताको अर्थपूर्ण सहभागिता र बदर मत घटाउन योगदान दिनेछ ।” पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनलाई

मुलुक निर्वाचनमय भएको छ : आयुक्त तुलाधर

काठमाडौँ । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले मुलुक स्थानीय तह निर्वाचनमय भएको बताएका छन् । नेपाल मतदाता अधिकार मञ्चद्वारा आज आयोजित निर्वाचन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले निर्वाचनको मिति नजिकिएसँगै दायित्व र जिम्मेवारी बढिरहेको धारणा व्यक्त गरे । आयुक्त तुलाधरले भने, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय तुल्याउन आयोग अघि बढेको छ, प्रशिक्षणले मतदाताको अर्थपूर्ण […]

निर्वाचन आयुक्त थपलियाले दिलाए नवनियुक्त आयुक्त जबरालाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष नवनियुक्त आयुक्त राणाले शपथ लिएका हुन् । निर्वाचन आयुक्त राणाले आजै पदबहाली गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। नवनियुक्त राणाको नेपाली सेनामा रही काम गरेको लामो […]

अख्तियारका आयुक्त जोशीले दिए राजीनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन्।