उपप्रधानमन्त्री कमल थापाले भने–चुनाव रोक्ने षड्यन्त्र असफल बनाउन राप्रपा सरकारमा :: Pahilopost.com

काठमाडौँ :  उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताएका छन्।  ऊर्जा मन्त्रालयमा आज पदभार ग्रहण गर्दैै थापाले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा गएको बताए।  उपप्रधानमन्त्री थापाले भने,‘त्यसबेला पनि मधेसवादी दलले सरकार