मोरङ – झापाको मेची नाकाको काँकडभिट्टा भएर आउने अत्यावश्यक सामानको पनि आयात निर्यात रोकिएको छ । भारतको पश्चिम बङ्गाल सरकारले चार दिनदेखि सीमामा सिल गरेपछि सबै सामानको आयात निर्यात रोकिएको जिल्ला प्रशाससन कार्यालय झापाले जनाएको छ ।
कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि भन्दै पश्चिम बङ्गाल सरकारले नाका सिल गरेको ...