करोडौंको खानेपानी आयोजनाको संरचना भत्कियो, टिकाउमा गम्भीर प्रश्न

रामधन राई, खोटाङ ।  खोटाङमा भारी बर्षासँगै करोडौंको खानेपानी आयोजनाको संरचना भत्किएको छ । दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र) को कम्पाउण्ड पर्खाल भत्किएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको निगालेस्थित ट्रिटमेन्ट प्लान्टको पुर्वतर्फको कम्पाउण्ड पर्खाल ढलेको छ । ट्रिटमेन्ट प्लान्टको कम्पाउण्डको मेसिनरी वालको करिब ४०–५० मिटर भाग भत्किएको […]