काठमाडौं: भारतको कुम्भ मेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमलसहित भ्रमण दलका सदस्यहरुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यतिबेला भारतको उत्तराखण्डमा हरेक १० वर्षमा लाग्ने कुम्भ मेला चलिरहेको छ। सो कुम्भ मेलामा लाखौँ मानिस कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्ड पालना नगरी उपस्थित भएका छन्।
अहिले भारतमा दैनिक दुई लाख बढीमा…