ऐंचोपैंचो र सरसापटी भनेको अड्कोपड्को पर्दा काम टार्ने सामाजिक विधि हो । यसकै विकसित रूप सहकारी संस्था हो । यसलाई व्यवस्थित गर्न सरकारले सहकारीलाई दर्ता गर्ने र प्रवर्द्धन गर्ने प्रणाली विकास भएको हो । नेपालको सन्दर्भमा बचत तथा ऋण सहकारी संस्थाहरूले बैंक तथा वित्तीय संस्थाले जस्तै कारोबार गरिरहेका छन्, जसले गर्दा सहकारीमा बचत जम्मा गर्ने […]