लाओसमा डेङ्गु ज्वरोको प्रकोप बढ्यो, २५ हजारभन्दा धेरै बिरामी

काठमाडौँ- लाओसमा डेङ्गु ज्वरोबाट कुल २५ हजार पाँच सय ४६ जना बिरामी भएका छन् । गत जनवरीयता लाओसमा डेङ्गु ज्वरोबाट २५ हजार ५ सय ४६ जना बिरामी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बितेका २४ घण्टामा डेङ्गु ज्वरोका एक सय ६२ थप व्यक्तिहरुको सङ्क्रमित भएको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस समयावधीमा […]

सम्बन्धित सामग्री

डेङ्गु नियन्त्रणका लागि विद्यालयमा सचेतना

डुम्रे (तनहुँ), १० असोज । मनसुन सक्रिय हुँदै जाँदा डेङ्गुको प्रकोप बढ्दै जाने गर्दछ । मनसुन सकिन लाग्दासम्म तनहुँको सदरमुकाम दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । दमौली अस्पताललगायत जिल्लाका अस्पताल तथा क्लिनिकमा डेङ्गुका बिरामी बढेपछि व्यास नगरपालिकाले विद्यालय विद्यालयमा स्वास्थ्यकर्मीमार्फत सचेतना प्रदान गर्न थालेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेले दैनिक रुपमा डेङ्गुका […]

बारामा ४४ जनामा डेङ्गु पुष्टि

बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ ।

बारामा ४४ जनामा डेङ्गु पुष्टि

बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ । बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए । उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका छन् । केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताए । डेङ्गु परीक्षण गर्न कीटको अभ

बारामा ४४ जनामा डेङ्गु पुष्टि, परीक्षण कीटको अभाव

बारा – बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ। डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ। बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए। उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका […]

चिन्ताजनक रूपमा फैलिँदो डेङ्गु

बर्दिबासमा भाइरल ज्वरोपछि डेङ्गुको प्रकोप देखा परेको छ। ‘आडेस’ नामक लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामी भदौ महिनादेखि चिन्ताजनक रूपमा बढ्न थालेको बर्दिबास अस्पतालले जनाएको छ। आइतबारसम्म १४ जनामा डेङ्गुको सङ्क्रमण देखा परेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णा महर्जनले जानकारी दिनुभयो।

डेङ्गु परीक्षणमा मनपरी शुल्क

डेङ्गुको प्रकोप व्यापक बन्दै जाँदा त्यसको परीक्षण शुल्कको मारमा बिरामी परेका छन्। सरकारी तथा निजी प्रयोगशालामा दुवैमा डेङ्गु परीक्षणको शुल्कमा मनोमानी पाइएको छ। सरकारी र निजीमा गरी यस्तो शुल्क पाँच सयदेखि दुई हजार चार सय रुपियाँसम्म रहेको छ। सबैभन्दा सस्तो मानिने सरकारी प्रयोगशालाले पनि बढी शुल्क लिने गरेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेङ्गु परीक्षणको शुल्क आठ सय रुपियाँ लिने गरेको छ। वीर अस्पताल र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पाँच सय रुपियाँ लिन्छन्।

हेटाैंडामा फैलिँदै डेङ्गु, उपमहानगरका ४ वटा वडामा भेटिए धेरै बिरामी

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ