काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र सच्याउने संकेत गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरेपछि देउवाले शपथ नलिने अडान लिएका छन् ।
कानुन बमोजिम नभएको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले पद तथा गोपनियताको शपथ ग्रह…