बारा प्रहरीद्वारा ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट

वीरगन्ज – बारा प्रहरीले ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।  अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १४ स्थित राजघटा देखि सिमलासम्म ७ स्थानमा सञ्चालन गरिएको अबैध मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार […]

सम्बन्धित सामग्री

बारामा १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट

बारा : महागढीमाई नगरपालिका ३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरमा संचालन भइरहेका अवैध मदिरा भट्टी पसलबाट करिब १० हजार लिटर अवैध घरेलु मदिरा र करिब ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बुधबार दिउँसो प्रहरीले नष्ट गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानीय प्रतिनिधिहरूको रोहवरमा खोजी गर्दा घरभित्र १०/१२ हजार लिटरभन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डर ग्राउण्ड ट्याङकीहरू निर्माण गरी अस्वस्थकर र न्यून गुणस्तरको रक्सी उत्पादन गर्न लुकाई छिपाई&

बारामा प्रहरीद्वारा १० हजार लिटर घरेलु मदिरा नष्ट

वीरगञ्ज – बारा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध घरेलु मदिरा नष्ट गरेको छ। प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० गंजभवानीपुर टोलमा मदिरा नष्ट गरेको हो। प्रहरीले भट्टीहरुबाट उत्पादन गरिएको १० हजार लिटर तयारी घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। त्यहाँ रहेका […]

पर्सा र बारामा सञ्चालित ७ वटा अवैध मदिरा भट्टी नष्ट

४ चैत, वीरगञ्ज । प्रहरीले पर्सा र बाराका विभिन्न स्थानमा अवैध रुपमा सञ्चालित ७ वटा घरेलु मदिरा भट्टी नष्ट गरेको छ । वीरगञ्ज महानगरपालिकामा सञ्चालित ३ वटा र बारा जिल्लाका ४ वटा गरी ७ वटा अवैध …