वनमै चिडियाखाना बनाउने योजनाहरु अलपत्र

२६ माघ, काठमाडौं । वन्यजन्तुको खुला उद्यान (चिडियाखाना) बनाउने सरकारी योजनाहरु अलपत्र परेका छन् । भक्तपुरको सूर्यविनायक र तनहुँको भानुमा बनाउने भनिएका यस्ता प्राकृतिक चिडियाखाना अहिलेसम्म अलमलमा छ । सन् २०११ मा राष्ट्रिय प्रकृति संरक्षण कोषले जाउलाखेलको सदर चिडियाखानाको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसवर्ष भक्तपुरको सूर्यविनायक क्षेत्रको जंगललाई खुला चिडियाखाना (ओपन जु)का रुपमा […]