युवा पुस्ता चाहन्छ विधिको शासन

राजनीति र युवा सदैव चर्चामा रहन्छन्। प्रत्येक युवाले प्राप्त गर्न खोजेको आर्थिक विकास र समृद्धिको सपना, राजनीतिकै आधारशिलामा उभिएको छ। तर, नेपालभित्र नै त्यो सपना साकार हुने सम्भावना नदेखिएकाले दैनिक हजारौँको सङ्ख्यामा युवा आफ्नो सपनालाई मूर्तरुप दिन विदेश पलायन भइरहेका छन्। यस्तो विकराल अवस्था सिर्जना हुनुको मुख्य कारक राजनीतिक अस्थिरता हो र यसले प्रश्रय पाउनुको […]