आज भन्दा भाेलिकाे माैसम खराब, यी क्षेत्रमा वर्षाकाे सम्भावना

काठमाडाैं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेकाे छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पूर्वी तथा पश्चिम […] The post आज भन्दा भाेलिकाे माैसम खराब, यी क्षेत्रमा वर्षाकाे सम्भावना appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना : माैसमविद्ले भने–सतर्क रहनू

देशका केही स्थानहरूमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज माैसम : कहाँ–कहाँ छ वर्षाकाे सम्भावना ?

नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

कस्ताे छ आजकाे माैसम?

कस्ताे छ आजकाे माैसम? काठमाडौँ – देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु लागेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ। गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का […]

आजकाे माैसम: पहाडी भेगमा हल्का वर्षाकाे सम्भावना

काठमाडाैँ- देशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार मुलुकका केही प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा हल्का […]

आजकाे माैसम : पाँच प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडाैँ- हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका […]

चक्रवातसँगै दुई वायुकाे असर, यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं । आज मंगलबार वर्षाकाे सम्भावना रहेकाे छ । माैसम पूर्वानुमान महाशाका अनुसार स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातकाे असर रहेकाे छ । जसकारण दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । राति पनि प्रदेश […] The post चक्रवातसँगै दुई वायुकाे असर, यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान appeared first on राजधानी राष्ट्रिय दैनिक.

देशभरकाे माैसम आज कस्ताे छ त ?

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव साथै चक्रवात “असानी“ को आंशिक प्रभाव रहेको छ।  आज (मंगलबार) बिहान मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। मंगलबार मंगलबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेभएकाे छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार राती भने पहाडी […]

आजकाे माैसम : बदली र वर्षाकाे सम्भावना कायमै

देशभर आज (बुधबार) काे माैसममा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

आजकाे माैसम : यी पाँच प्रदेशमा हल्का वर्षाकाे सम्भावना

देशभर आज (बिहीबार)काे माैसममा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।