केपिलासगढी गाउँपालिकामा नमुना मतगणना

खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले नमुना मतगणना गरेको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको मतगणनाको अभ्यासस्वरूप बिहीबार बिहान नमुना मतगणना गरिएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेपछि  नमुना मतगणना गरिएको हो । निर्वाचनपछि मतगणना गर्ने अभ्यास र सीप विकासका लागि मत गणनाको रिहर्सल गरिएको निर्वाचन […]