काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनसम्बन्धी कानुनमा भएका केही व्यवस्थालाई सच्याउन आवश्यक रहेको बताएका छन्। मंगलबार विदेशमा रहेका नेपालीहरुले पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्ने कुराको सुनिश्चितताका लागि पार्टीको तर्फबाट निर्वाचन आयोग पुगेका महामन्त्री थापाले कानुनमा भएको व्यवस्थामा कम्तिमा पनि पाँच ठाउँमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताए। उनले कानुनमा भएका केही व्यवस्थालाई सच्याउनसके विदेशमा […]