युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सृजना हुने गरी विकास निर्माणमा परिचालन गरिन्छ : श्रममन्त्री कुँवर

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरी विकास निर्माणमा परिचालन गरिने बताएका छन् । शनिवार अछाम टिकाथली समाज सेवाले काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले देशको युवा जनशक्ति विदेश पलाएन हुने क्रम नरोकिएको प्रति चिन्ता व्यक्ति गरे । उनले आफ्नो कार्यकालमा यसलाई न्यूनीकरण गर्न तर्फ […]