सलमान खानको ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसले बनाउने

मुम्बई- सलमान खानको आगामी फिल्म ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसको ब्यानरमा बन्ने भएको छ । यस फिल्मलाई निर्देशक विष्णु वर्धनले निर्देशन गर्नेछन् । यो दोस्रो पटक हो जब सलमान र करण सँगै काम गर्दैछन् । यसअघि सलमान आफ्नो फिल्म ‘कुछ कुछ होता है’ मा देखिएका थिए । यद्यपि यो फिल्ममा उनको स्क्रिन टाइम कम […]