२२ पुस, काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदमा नियुक्त हुन इच्छुक व्यक्तिसँग दरखास्त माग गरेको छ । हालका उपकूलपति रामकण्ठ मकाजुको लगातार दोस्रो कार्यकाल आउँदो माघ पहिलो साता सकिँदै छ । शिक्षा मन्त्रालयले काठमाडौं विश्वविद्यालयको उपकुलपति हुन इच्छुक व्यक्तिलाई पुस २७ गतेभित्र सिफारिस समितिका अध्यक्ष एवम् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको इमेलमा व्यक्तिगत विवरण पठाउन […]