काठमाडौं । एनएमबि बैंकले व्यक्तिगत ग्राहकहरूका लागि ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ निक्षेप योजना सार्वजनिक गरेकोे छ ।
‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुने जनाएको छ । त्यस्तै, ‘एनएमबि जन्मभूमि डबल...