‘ग्रेटर नेपाल’ प्रति समर्थन माग्दै चिनियाँ राष्ट्रपतिलाई पत्र

काठमाडौं । तेस्रो कार्यकालका लागि जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा चयन भएका सी चिनफिङलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बधाई पत्र पठाउँदै ग्रेटर नेपालप्रति चीनको नैतिक समर्थन मागेको छ । सन् १८१६ मार्च ४ मा नेपालले गुमाएको ६० हजार वर्ग किलोमिटरभन्दा बढी जमिन फिर्ता पाउनुपर्ने विषयमा मोर्चाले चिनियाँ राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो । मोर्चाले राष्ट्रपति सीसमक्ष यसलाई […]