पाल्पा । कुनै समय पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य, डुंगा सयर गरी कमलको फुल टिप्न पाइने पाल्पाको कमलपोखरी ताल संरक्षणको अभावमा अतिक्रमणको चपेटामा परेको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डसँग जोडिएको ताल आन्तरिक तथा बाह्य पर्यटक रमाउने प्रशस्तै सम्भावना भएपनि पुर्वाधार विकासको अभावमा ओझेलमा परेको हो । ज्यादै पौराणिक कमलपोखरी ताल कमलपोखरी नाम भएपनि […]