माया र प्रेमले लिए प्रतिनिधिसभा सदस्यको शपथ

काठमाडौं : नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसका माया राईले आज प्रतिनिधिसभा सदस्यको रुपमा शपथ ग्रहण गरेका छन्। आज दिउँसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरुलाई शपथ दिलाएका हुन्। गत पुस ७ मा भएको प्रतिनिधिसभाका सदस्यहरुको शपथ समारोहमा आले र राई अनुपस्थित थिए। आले पारिवारिक शोकमा भएकाले र…

सम्बन्धित सामग्री

प्रेम आले र माया राईले लिए प्रतिनिधिसभा सदस्यको शपथ

काठमाडौँ–नवनिर्वाचित सांसद् प्रेम आले र माया  राईले मंगलबार प्रतिनिधि सभा सदस्यको शपथ लिएका छन् । मंगलबार संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाएका हुन् । आले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसद् हुन् भने राई नेपाली कांग्रेसबाट निर्वाचित हुन् । प्रतिनि...