काठमाडौं । शक्तिशाली सामुन्द्रीक आँधीबाट अमेरिकाको केन्टुकी राज्यमा मृत्यु हुनेको संख्या एकसय नाघेको छ । त्यहाँका मेयरका अनुसार जीवित हुनेहरु भेटिने सम्भावना निकै कम छ । मेयर एन्ड्रिउ बेसियरका अनुसार अमेरिकी इतिहासमै पहिलोपटक धेरै मानिसको ज्यान जाने गरी आएको उक्त बिनाशकारी आँधीबाट ८० जनाको मृत्यु पुष्टि भैसकेको छ । अन्य अमेरिकी राज्यमा थप १४ जनाको […]