काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभुषित भएकी छिन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) घोषणा गरेकी हुन् । डेपुटी सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् । यसअघि पनि उनले एसियास्तरीय […]
मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित गरेको छ । संविधान दिवस २०७८ को अवसरमा उनलाई विभूषण दिन लागिएको हो ।डेपुटी सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एशिया स्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फिनिक्स अवार्ड’ लगायत ४ वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ्ग र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेकी छिन् । श्रेष्ठ करिब ३ दशकदेखि नेपालक