काठमाडौं : निजी प्रयोजनका सवारी साधन खरिदमा बैंकले ६५ प्रतिशतसम्म लगानी गर्न सक्ने भएका छन्। आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा सवारी साधनको मूल्यांकनको आधारमा बैंकले ६५ प्रतिशतसम्म लगानी गर्न सक्ने उल्लेख छ।
यसअघि मूल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्थे। व्यक्तिगत विद्युतीय सवारी साधनक...