इनरुवा - सुनसरी क्षेत्र नं ४ को मतगणना पुनः गर्न कांग्रेस कार्यकर्ताले माग गरेका छन् । शनिबार साँझदेखि स्थगित भएको मतगणना पुनः गर्न कांग्रेस कार्यकर्ताले माग गरेका हुन् ।
हिजो मतगणनाका क्रममा आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ । त्यसपछि विव...