नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसँग मंगलबार भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।भेटवार्तामा जलविद्युत, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेको बताइएको छ । नेपाल र अष्ट्रेलियाबीच ६० बर्ष भन्दा पुरानो कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र नीजि क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताए ।अष्ट्रेलियाले नेप