रौतहटमा कोरोनाबाट थप ३ जनाको मृत्यु

रौतहट । रौतहटमा बिहिबार कोरोना संक्रमणको कारण थप ४ जनाको ज्यान गएको छ ।  सदरमुकाम गौरस्थित  जिल्ला अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो ।  बिहीबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । जिल्ला अस्पताल गौरमा भएको १३९ जनाको पिसिआर परीक्षणमा ५६ जनामा संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५९६ पुगेको छ । 

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ७२६ जना पुगेको छ। नेपालमा कोरोनाको मृत्युदर १.६ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ४७ हजार ६५१ जनामा कोरोना पुष्टि भइसकेको छ।

Dekhapadhi

कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा कोरोना संक्रमणका कारण देशभर थप ५३ जनाको मृत्यु भएको जनाएको छ। योसँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्युको संख्या ८ हजार ४६५ पुगेको छ। नेपालमा कोरोना संक्रमणको मृत्युदर १.६ प्रतिशत रहेको छ।

Dekhapadhi

कोरोनाका कारण थप ६७ जनाको मृत्यु

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मुत्यु हुने दर १.६ प्रतिशत रहेको छ। नेपालमा हालसम्म कूल ६ लाख ४ हजार ३९६ जनामा कोरोना पुष्टि भएको छ।

Dekhapadhi

सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर ३, कैलाली २, बझाङ्गमा १, डडेल्धुरा २ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४३ मा एन्टिजेन परीक्षण गर्दा १ सय ४९ जनामा कोरोना पुष्टी भएको छ । कोरोना पुष्टि भएका मध्ये ४ जनाको मृत्य ४ भएको छ । त्यस्तै १ हजार १ सय १९ जनामा पीसीआर परीक्षण गर्दा २ सय १७ मा संक्रमण

Ratopati

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

सुदुरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका बिभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १, कैलाली २, बझाङका १  जना रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।त्यस्तै  पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ मा एन्टिजेन परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना पुष्टी भएको छ भने ७ सय ८२ मा पिसिआर परिक्षण गर्दा १ सय ८३ मा कोरोना पुष्टी भएको छ । एन्टिजेन परीक्षण गरिएको १ जनाको मृत्यु भएको छ

Ratopati

सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १, कैलाली १, बाजुरा २, डडेल्धुरा २ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय २० मा  एन्टिजेन परिक्षण गर्दा १ सय १ जनामा कोरोना पुष्टी भएको छ भने  मृत्य १ रहेको छ । ६ सय ४४ मा पिसिआर परिक्षण गर्दा १ सय ९२ मा कोरोना पुष्टी भएको छ भने ८ जना को मृत्यु भएको सामाजिक

Ratopati

कर्णालीमा थपिए ४५५ कोरोना संक्रमित, थप ७ जनाको मृत्यु

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २६० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।योसँगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या १९ हजार १३३ पुगेको छ ।  कर्णाली प्रदेशमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रमा उपचारको क्रममा सल्यानका पाँच, सुर्खेत र डोल्पाका एकएक जनाको मृत्यु भएको हो । यससँग

Ratopati

कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

काठमाडौं :   कोरोना संक्रमणबाट विभिन्न जिल्लामा थप २२ जनाको ज्यान गएको छ। कैलाली र रुपन्देहीमा ४/४, चितवनमा ३, सल्यान, मोरङ र बाँकेमा २/२, पर्सा, झापा र बैतडी, गुल्मी र मकवानपुरमा एक एक जनाको ज्यान गएको सम्बन्धित जिल्लाका स्रोत व्यक्तिले जनाएका छन्। बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन्। बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना पोजे

थाहा खबर

काेराेनाबाट थप ३५ जनाकाे ज्यान गयाे, झन्डै ५ हजार सङ्क्रमित थपिए

काठमाण्डाै काेराेना भाइरसकाे सङ्क्रमणबाट नेपालमा थप ३५ जनाकाे ज्यान गएकाे छ । पछिल्लाे २४ घण्टामा २६ सहित थप ३५ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याेसहित नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार दुई सय ४६ जना पुगेकाे छ । यस्तै पछिल्लाे २४ घण्टामा झन्डै पाँच हजार जना काेराेना भाइरसकाे सङ्क्रमित थपिएका छन् । १२ हजार पाँच सय ९७ जनाकाे पीसीआर परीक्षण गर्दा चार हजार आठ सय ३१ र नाै सय ६३ जनाकाे एन्टिजेन परीक्षण गर्दा ९७ सहित चार हजार नाै सय २...

उज्यालो अनलाइन

कोरोनाका कारण थप ११ जनाको ज्यान गयो, एकैदिन थपिए १७ सय ३६ जना सङ्क्रमित !

काठमाण्डाै – नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ ।यस्तै  पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आठ हजार ५५ जनाको पीसीआर परीक्ष...

उज्यालो अनलाइन