युक्रेनका शहरहरुमा रुसले केमिकल अट्याक गर्न सक्छः अमेरिका

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको दुई साता भइसकेको छ । रुसबाट लगातार आक्रमण भइरहेको छ, त्यसैले युक्रेनले पनि पछाडि फर्केर हेरेको छैन । यसैबीच अमेरिकाले रुसले युक्रेनमा रासायनिक हमला गर्न सक्ने चेतावनी दिएको छ ।