काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले २४ लाख खोप स्वास्थ्य मन्त्रलायले गायव गरिएको भन्दै स्वास्थ्य मन्त्रीको राजीनामालाई लिएर निरन्तर आन्दोलन जारी राखेको छ।युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई विपक्षी बनाएर अख्तियार अनुसन्धान आयोगमा समेत निवेदन दिएको छ। यस्तै संघको केन्द्रीय स्वास्थ्य विभागको आयोजनामा आइतवार स्वास्थ्य सेवा विभागमा २४ लाख खोप हराएको भन्दै त्यसको स्रोत माग गरेको छ।युवा संघको समूहले आइतबार खोपको विवरण माग गरेपछि विभागले खोपको नयाँ विवरण सार्वजनिक गरेको छ। २४ लाख खोप हराएको व