पत्रकारको तलबसुविधा नरोक्न आग्रह

श्रमजीवी पत्रकार संघले सञ्चार संस्थामा कार्यरत श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौता तलबसहित सबै सेवासुविधा उपलब्ध गराउन माग गरेको छ ।संघद्वारा सोमबार जारी विज्ञप्तिमा सञ्चार संस्थामा कार्यरत पत्रकारलाई दसैं अगावै सेवा सुविधा र तलब उपलब्ध गराएर चाडपर्व मान्ने वातावरण तयार गर्न व्यवस्थापनसमक्ष आग्रह गरिएको छ ।संघको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारले दसैँको मुखमा तलब नपाउने, सेवासुविधा र दसैँ […]