काठमाडौं : स्पेनिस लालिगा फुटबलमा सेभियालाई पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ। आइतबार बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई ३ अंक दिलाउन १ मात्र गोल पर्याप्त भयो।बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाको जितमा पेड्रीले गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले अग्रता बनाएको थियो।घरेलु मैदानमा बल पकड बनाएपनि बार्सिलोना सेभियाविरुद्व गोलका लागि भने संघर्ष गर्नु परेको थियो। खेलमा गोलको डेडलक ७२