कसेनीस्थित लोहन्द्रा पुलको विकल्पमा मोतिपुरमा अर्को पुल

वि.सं २०७४ साउनमा आएको बाढीले बगाएको मोरङ बेलबारी–५ र ग्रामथान जोड्ने पुल अझै निर्माण भएको छैन । जसका कारण बाढीको समयमा सर्वसाधारण वारिपारि गर्न वञ्चित बनिरहेको बेला त्यसको विकल्पको रूपमा ग्रामथान–४ मोतिपुरमा आठ करोड बढी लगानीमा अर्को पुल निर्माण भएको छ । पूर्वमा बेलबारी–५ र पश्चिममा ग्रामथान–४ मा पर्ने उक्त पुलले दुहबी–तेतरिया–मोतिपुर–चन्द्रगढी जोड्ने रणनीतिक सडक […]