करारका चार सय ८० शिक्षक, कर्मचारीलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गर्ने निर्णय फिर्ता लिन माग गर्दै त्रिवि उपकुलपति कार्यालयमा तालाबन्दी
त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविसभाको निर्णयको...