अतिरिक्त शुल्क लिनुको कारण खुल्ने कागजात उपस्थिति हुन प्रशासनको नोबेललाई २४ घन्टे पत्र

नोबेल मेडिकल कलेज शिक्षण अस्पताललाई जिल्ला प्रशासन कार्यालयले विद्यार्थीसँग अतिरिक्त शुल्क लिनुको कारण खुल्ने कागजात सहित जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन दिएको छ । पत्र काट्दै मंगलवार बिहान १०ः३० बजे जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन दिएको हो । 'अभिभावक सहितको छलफल राखेका छौँ,' मोरङका प्रमुख जिल्ला अधिकारी  काशिराज दाहालले भने,'उहाँहरुले पुष्टि गर्ने कागज ल्याउन सक्नु भएन भने उहाँहरुले भोलि देखि नै पठनपाठन शुरू गर्नुपर्छ ।' नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क ...