रोहिंग्या शरणार्थी ओसार्ने प्रहरीको फन्दामा

काठमाडौं, ४ असोज । रोहिंग्या शरणार्थी ओसार्नेका मुख्य नाइके बल्ल पक्राउ परेका छन् । उनीहरुले नेपाल हुँदै अमेरिका जान पाइने भन्दै रोहिंग्या शरणार्थीलाई ल्याउने गरेका छन् । अमेरिका जान परिचय पत्र पाइने, मासिक भत्ता पनि राम्रो पाइने भन्दै प्रलोभनमा पारी ल्याउने गरेको खुलेको हो । यसरी रोहिंग्यालाई काठमाडौंमा थुपार्नेमा म्यानमा घर भई पनको राममन्दिरको शरणार्थी […]