रास्वपा रुपन्देही विवाद : ५ महिनामै जिल्ला अध्यक्ष फेरिए, कुटपिट घटना प्रहरीमा मिलापत्र

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको विवाद बढ्दै गएपछि ५ महिनामा जिल्ला अध्यक्ष नै फेरिएको छ भने आपसी कुटपिटको विषयलाई इलाका प्रहरी कार्यालयमा मिलापत्र गराइएको छ । पार्टी केन्द्रले यो घटनामा संलग्न भएको र विषय बाहिर ल्याउने सदस्यलाई थप अनुसन्धानका लागि काठमाडाैं बोलाइएको छ । जिल्ला अधिवेशनपछि बढ्दै गएको विवाद सदस्यता खारेजी र कुटपिट गरेको […]