७ भदौ, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपासहित ४ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिकरुपमा परेको छ । रुपन्देहीका बुटवल, भैरहवा, मणिग्राम, देवदह, मुर्गियालगायतका सहरी र ग्रामीण बजारहरु खुलेका छन् । सडकमा निजी सवारी साधनहरु पनि चलेका छन् । लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन भने चलेका छैनन् । उद्योग,कलकारखाना सञ्चालन […]