पाठकको घूस प्रकरण : अख्तियारको तीन सदस्यीय समितिले विस्तृत अनुसन्धान गर्ने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकको घूस प्रकरणमाथि विस्तृत अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट अनियमितताको संकेत देखिएमा विस्तृत अनुसन्धान गर्ने कानुनी व्यवस्था छ । अख्तियारले ...