मंगलबार कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

२६ असार, काठमाडौं । मंगलरबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावल सुनको मूल्य एक लाख ११ हजार ३ सय रुपैयाँ र  तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० मा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी […]