रास्वपाप्रति झलनाथको कटाक्ष : घण्टी अराजकताको संकेत हो

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुन जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने जिकिर गरे । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनलै घण्टी ...