जित्ने भन्दा हार्ने उम्मेदवारको खर्च बढी

जिल्लामा सम्पन्न प्रतिनिधी र प्रदेशसभामा जित्ने भन्दा हार्ने उम्मेदवारको खर्च बढी देखिएको छ। जिल्ला निर्वाचन कार्यालय तेह्रथुममा दलका उम्मेदवारले बुझाएको खर्च विवरणमा जित्ने उमेदवारले भन्दा हार्ने उम्मेदवारले बढी खर्च गरेको पाइएको हो।